Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसका थापाको अग्रता

भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसका थापाको अग्रता

  • काठमाडौं । भक्तपुर क्षेत्र नं. २ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन्। उनले दुई हजार २३० मत ल्याएका छन् ।

    onlinepatrika
    Arghakhachi

    यस्तै, नेकपा एमालेमा उम्मेदवार महेश बस्नेतले एक हजार ६३२ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ४२४ मत ल्याएका छन्।

    AGNI GROUP

    राष्ट्रिय प्रजातन्त्र पाटीका मोहन केसीले २३२ मत पाएका छन्। नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले २५० मत ल्याएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij