Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

३२ महिला स्वास्थ्य स्वयमसेविकालाई महानगरको सम्मान

३२ महिला स्वास्थ्य स्वयमसेविकालाई महानगरको सम्मान

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले  ११ औँ महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा ३२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई आज सम्मान गरेको छ । उक्त कार्यक्रम राष्ट्रिय सभा गृहमा आयोजना गरिएको हो । 

    images
    images
    images

    कार्यक्रममा हरेक वडाबाट सिफारिस भएर आएका १– १ जना महिला स्वास्थ्य स्वयमसेविकालाई महानगरका प्रमुख बालेन्द्र शाह , उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सम्मान गर्नुभएको हो ।

    महिला स्वास्थ्य स्वयमसेविकाले जनताको घरमा महानगरको उपस्थिति देखाउनुभएको भन्दै सो कार्यक्रममा प्रमुख शाह, उपप्रमुख डंगोल र प्रमुख प्रशासकीय अधिकृत अधिकारीले प्रशंसा गर्नुभयो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij