Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ट्राफिक नियम उल्लघन गर्ने चार सय ५६ जना चालक कारबाहीमा

ट्राफिक नियम उल्लघन गर्ने चार सय ५६ जना चालक कारबाहीमा

  • काठमाडौँ । ट्राफिक नियम उल्लघन गर्ने चार सय ५६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यातायात व्यवस्था विभागबाट गरिने नियमित अनुगमनको क्रममा ती चालकलाई कारबाही गरिएको हो।

    onlinepatrika
    Arghakhachi

    यातायात व्यवस्था विभागका प्रवक्ता इश्वर दत्त पनेरुका अनुसार नियम उल्लंघन गरे बापत सवारी चालक अनुमति पत्र एक सय १ वटा तथा सवारी दर्ता किताब र इजापत पत्र तीन सय ५५ वटा नियन्त्रणमा लिई कारबाही गरिएको छ । उनीहरूबाट तीन लाख ४८ हजार ७५० रुपैयाँ जरिवाना असुल गरिएको जनाइएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij