Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

नयाँ बानेश्वर क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

नयाँ बानेश्वर क्षेत्रका अवैध संरचनामा महानगरको डोजर

  • काठमाडौं । नयाँ बानेश्वर क्षेत्रका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। नक्साविपरीत निर्माण भएका संरचना भत्काउने अभियानअन्तर्गत प्रहरीको सुरक्षामा डोजर चलाइएको हो।

    onlinepatrika
    Arghakhachi

    मापदण्डविपरीत बनेका घरका पाली, भर्‍याङ, होर्डिङ बोर्ड भत्काइएको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए।

    AGNI GROUP

     महानगरले अवैध संरचना र घर टहरा भत्काउन गृह मन्त्रालयसँग सुरक्षा माग गरेको थियो। सोहीअनुसार गृहले आवश्यक सहकार्य र समन्वय भए महानगरलाई साथ दिने प्रतिक्रिया दिएको थियो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij