
May 01 2025 | २०८२, वैशाख १८ गते
ललितपुर । ललितपुर चापागाउँस्थित बज्रबाराही मन्दिरमा दैनिक पुजाआजा रोकिएको छ । मन्दिरमा पूजाको सरसामान किन्ने पैसा अभाव हुँदा पूजा रोकिएको हो ।
बज्रबाराही मन्दिरका पुजारी बासुदेव कर्मचार्यले भन्नुभयो, ‘एउटा माला किन्न एक सय रुपैयाँ पर्छ । घरबाट लगेर कति दिन पुजा गर्ने ।’ मन्दिरको नाममा रहेको ७ रोपनी गुठीको जग्गा सकिएपछि दैनिक पुजामा संकट आएको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij