Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बागमतीमा आज उपसभामुख चयन हुँदै

बागमतीमा आज उपसभामुख चयन हुँदै

  • काठमाडौं । बागमती प्रदेशसभाको उपसभामुख चयनका लागि सोमबार अपरान्ह निर्वाचन हुँदै छ । बागमती प्रदेश सभा सचिवालयका अनुसार सोमबार दिउँसो ३ बजे निर्वाचनको कार्यतालिका रहेको छ ।

    onlinepatrika
    Arghakhachi

    उपसभामुखको लागि ३ जनाको उम्मेदवारी परेको छ । सत्तारुढ गठबन्धनबाट एमालेकी अप्सरा चापागाईं उम्मेदवार छिन् ।

    AGNI GROUP

    त्यसैगरी, नेपाली कांग्रेसबाट सुना परियार र नेपाल मजदुर किसान पार्टीबाट रिता काफ्लेले उम्मेदवारी दर्ता गराएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij