Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रविको नागरिकताले पायो वैधानिकता

रविको नागरिकताले पायो वैधानिकता

  • काठमाडौं । रवि लामिछानेको नागरिकताले वैधानिकता प्राप्त गरेको छ । यसअघि विदेशी नागरिकता लिएपछि निश्क्रिय भएको नेपाली  नागरिकतालाई उनले आइतबार वैधानिकता दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    नागरिकतालाई वैधानिक बनाउनका लागि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा उनको नागरिकतालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैधानिकता प्रदान गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij