Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एसको सचिवालय बैठक बस्दै

एसको सचिवालय बैठक बस्दै

  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ । मध्याह्न १२ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमै बैठक बस्नेछ । बैठकमा समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij