Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

राप्रपाको उपाध्यक्षमा पौडेल मनोनीत

राप्रपाको उपाध्यक्षमा पौडेल मनोनीत

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्षमा उद्धव पौडेल मनोनीत भएका छन् ।

    images
    images
    images

    प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पार्टीको विधानबमोजिम बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पौडेललाई उपाध्यक्ष पदमा मनोनयन गरेको जनाएका छन् । पौडेल यसअघि राप्रपाको कोषाध्यक्ष थिए । पौडेलसहित राप्रपामा उपाध्यक्षको संख्या ८ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij