Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवती नियन्त्रणमा

अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवती नियन्त्रणमा

  • काठमाडौं। अनलाइनमार्फत ठगी गरेको आरोपमा दुई युवती समातिएका छन् ।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भद्रपुर नगरपालिका-१० चन्द्रगढी घर भई हाल काठमाडौं-२२ खिचापोखरीमा बस्‍ने ३२ वर्षीया दिपाञ्जली थापा भन्‍ने उषा कार्की र चितवन कालिका नगरपालिका-४ घर भई हाल काठमाडौं-२२ खिचापोखरीमा बस्‍ने २० वर्षीया निकिता सुवेदीलाई पक्राउ गरेको छ । 

    पक्राउ परेका दुवैलाई ठगी सम्बन्धी कसूरमा आवश्‍यक अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij