Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उपनिर्वाचनका लागि लोसपाले दल दर्ता गराउने

उपनिर्वाचनका लागि लोसपाले दल दर्ता गराउने

  • काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले निर्वाचन आयोगमा आफ्नो दल दर्ता गराउने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पार्टीका कार्यकारिणी समिति सदस्य केशव झालका अनुसार पार्टीको कार्यकारिणी समितिको बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने निर्णय गरेको हो । 

    AGNI GROUP

    बैठकले उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने, बारा क्षेत्र नं २ मा उम्मेदवारी दिने तथा दुई मन्त्रालयसहित सम्मानजनकरुपमा सरकारमा सहभागी हुने निर्णयसमेत गरेको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij