Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बारा–२ मा जनमतले कुशवाहालाई उमेदवार बनाउने

बारा–२ मा जनमतले कुशवाहालाई उमेदवार बनाउने

  • काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सीके राउत नेतृत्वको जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उमेदवार बनाउने भएको छ ।नेकपा (माओवादी केन्द्र) छाडेर पार्टी प्रवेश गरेका कुशवाहालाई जनमतले उमेदवार बनाउन लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि बारा–२ बाटै कुशवाहा कांग्रेससहितको गठबन्धनबाट उमेदवार बनेका थिए । उनी जसपाका रामसहायप्रसाद यादवसँग पराजित भएका थिए । जनताले कुशवाहालाई निर्वाचित गर्ने जनमत पार्टीका अध्यक्ष राउतले बताए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij