Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक

सशस्त्र प्रहरीको फेसबुक पेज ह्याक

  • काठमाडौँ । सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको जानकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    सशस्त्र प्रहरीको आधिकारिक पेजबाट भियतनामी भाषामा अनाधिकृत पोष्ट समेत भएको छ । उक्त पेजलाई अहिले प्राविधिक टोलीले पुन: नियन्त्रणमा ल्याउने प्रयास गरिरहेको डिएसपी थापाले बताए । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij