Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्र बैंकले गर्याे चार विकास बैंकलाई कारबाही

राष्ट्र बैंकले गर्याे चार विकास बैंकलाई कारबाही

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले चार विकास बैंकलाई कारबाही गरेको छ । चार वटै विकास बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) सीमा भन्दा धेरै हुँदा कारबाही गरेको हो। 

    onlinepatrika
    Arghakhachi

    कर्पोरेट डेभलपमेन्ट बैंकलाई ३ लाख ३५ हजार, नारायणी डेभलपमेन्ट बैंकलाई ३ लाख ४ हजार र सप्तकोशी डेभलपमेन्ट बैंकलाई २२ लाख ७७ हजार रुपैयाँ राष्ट्र बैंकले जरिवाना गरेको छ । 

    AGNI GROUP

    चालु आवको दोस्रो त्रैमासमा सीडी रेसियो सीमाभन्दा माथि हुँदा यी बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको जनाएको छ । यसअघि पनि यी बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij