
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडाैं । एभरेष्ट बैंकको संचालकमा किरण कृष्ण श्रेष्ठ नियुक्त भएका छन् । वैशाख ८ गते सम्पन्न बैंकको संचालक समितिको बैठकले संस्थापक शेयरधनी समुहको तर्फबाट श्रेष्ठलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बैंकका संचालक अरुणमान शेरचनले राजीनामा दिएपछि उनको स्थानमा श्रेष्ठलाई नियुक्त गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij