Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन

  • काठमाडौं । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । लामो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय बनेका बस्नेतको आज बिहान काठमाडौंमा निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    २००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका थिए । बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए ।बस्नेत नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर पनि काम गरेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij