Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

काठमाडौंमा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौंमा निःशुल्क एम्बुलेन्स सेवा

  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौंवासीका लागि २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् ।

    images
    images
    images

    शनिबार सामाजिक सञ्जालबाट मेयर साहले निःशुल्क एम्बुलेन्स सेवा दिन घोषणा गरेका हुन् । उनले काठमाडौंभरि २४ घण्टा नै १०२ मा फोन गरेर निःशुल्क सेवा लिन आग्रह गरेका छन् ।

    एम्बुलेन्स सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्न नपर्ने मेयर साहको जानकारी दिएका हुन् 

    Balen 1683969722.png

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij