Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गृहमन्त्री श्रेष्ठले भेटे आन्दोलनरत समूहलाई

गृहमन्त्री श्रेष्ठले भेटे आन्दोलनरत समूहलाई

  • काठमाडौँ । माइतीघर मण्डलामा आन्दोलनरत समूहलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेटेका छन् । गृहमन्त्री श्रेष्ठले बुधवार अपरान्ह  माइतीघरमा आन्दोनरत विभिन्न समूहलाई भेटेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    केही दिनयता सहकारी पीडित, चुरे संरक्षणको माग गर्ने समूह र लघुवित्त विकासको माग गर्दै आएको समूहलाई भेटेका हुन् । भेटका क्रममा गृहमन्त्री श्रेष्ठले आन्दोलनरत समूहका गुनासा सुनेका थिए । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij