Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मन्त्रिपरिषद्ले ग¥यो पाँच जना सचिवको सरूवा

मन्त्रिपरिषद्ले ग¥यो पाँच जना सचिवको सरूवा

  • काठमाडौं । मन्त्रिपरिषद्को बैठकले पाँच जना सचिवको सरूवा गरेको हो । सरूवा हुने सचिवमा एकनारायण अर्याल, केबलप्रसाद भण्डारी, तोयनारायण ज्ञवाली, मणिराम गेलाल र रामआधार साह रहेका छन् ।

    onlinepatrika
    Arghakhachi

    मन्त्रिपरिषद् बैठकले अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ज्ञवालीललाई उद्योग मन्त्रालय, गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र साहलाई खानेपानी मन्त्रालयमा सरूवा गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij