Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

थप छ जनामा कोरोना संक्रमण पुष्टि

थप छ जनामा कोरोना संक्रमण पुष्टि

  • काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमण अझै कायमै छ । आज बुधबार थप छ जनामा संक्रमण पुष्टि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८९ जनाको पीसीआर परीक्षणबाट १ जना र ३६० जनाको एन्टिजेन परीक्षणबाट ५ संक्रमित थपिएको छ । आज थप २ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या भने ६ रहेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij