Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

शिक्षा अधिकृतलाई मुक्का हान्ने वडाध्यक्ष पक्राउ !

शिक्षा अधिकृतलाई मुक्का हान्ने वडाध्यक्ष पक्राउ !

  • दाङको शान्तिनगर गाउँपालिका–२ का वडा अध्यक्ष पक्राउ परेका छन् । दाङमा शिक्षा अधिकृत सुमन पाण्डेमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष सुनिल वली पक्राउ परेका हुन् । गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै पाण्डेलाई कुटपिट गर्दै उनले कागजातसमेत च्यातेका थिए ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij