Aug 05 2025 | २०८२, साउन २० गते
ललितपुर । ललितपुर जिल्ला अदालतमा कार्यरत महिला कर्मचारी नायब सुब्बामाथि कार्यकक्षमा कानून व्यवसायीले हातपात एवम अभद्र व्यवहार गर्दा निज कर्मचारी घाइते हुनु भएको छ । प्रहरीमा उजुरीसँगै यसबारे तत्कालै अनुसन्धान हुने जनाएको छ ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij