Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गुप्तचरका सूचक गलत काममा पक्राउ !

गुप्तचरका सूचक गलत काममा पक्राउ !

  • काठमाडौं । डर, धाकधम्की र प्रलोभन देखाउँदै बलात्कार गरेको आरोपमा राष्ट्रिय अनुसन्धान विभागका एक जना सूचक पक्राउ परेका छन् । विभागमा कार्यरत दाङ घर भएका दामोदर पौडेललाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    पीडितले दिएको किटानी जाहेरीका आधारमा पौडेललाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रवक्ता तथा एसपी सीताराम रिजालले बताए ।

    AGNI GROUP

    ‘‘सामाजिक सञ्जालमार्फत चिनजान भएर कुराकानी हुने क्रममा उनले मलाई विवाह गर्ने भनी प्रेम जालमा पारेर मेरो दैनिक विवरण रेखदेख गर्ने र मेरो पछि लागेर विभिन्न प्रकारले प्रभावमा पारेर मेरो डेरा कोठामा २१ माघ २०७८ मा आएका थिए’’, जाहेरीमा भनिएको छ, ‘‘त्यतिबेला मलाई झुक्याएर विवाह गर्ने भन्दै इच्छाविपरीत करणी गरेका थिए ।’’

    प्रहरीले प्रकरणमा अनुसन्धान अघि बढाएपछि राष्ट्रिय अनुसन्धान विभागले उनलाई निलम्बन गरेको छ। पक्राउ परेका न्यौपाने कानुन व्यवसायी समेत हुन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij