Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

घट्यो कच्चा पेट्रोलियम पदार्थको मूल्य

घट्यो कच्चा पेट्रोलियम पदार्थको मूल्य

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार अन्तर्राष्ट्रिय बजारमा २०७९ जेठ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर १२७.०२ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८० जेठ मसान्तमा ४०.४ प्रतिशतले कमी आई अमेरिकी डलर ७५.७५ कायम भएको छ ।

    onlinepatrika
    Arghakhachi

    त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ जेठ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १८१८.३० रहेकोमा २०८० जेठ मसान्तमा ७.४ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९५२.३५ पुगेको सार्वजनिक विवरणले देखाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij