Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पशुपतिको सुन अख्तियारको जिम्मा

पशुपतिको सुन अख्तियारको जिम्मा

  • काठमाडौँ । पशुपतिनाथ मन्दिरमा जलहरी स्थापना गर्दा टुक्राटाक्री रुपमा रहेका ६२३ ग्राम सुन सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाइएको छ । पशुपति क्षेत्र विकास कोष स्रोतका अनुसार मन्दिरमा जलहरी स्थापना गर्दा त्यो परिणाममा सुन टुक्राटाक्री रुपमा रहेको भेटिएको थियो ।

    onlinepatrika
    Arghakhachi

    उक्त करिब ६२३ ग्राम अर्थात साढे ५३ तोला सुन सोमबा पशुपति क्षेत्र विकास कोषले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको हो ।पशुपतिमा करिब १०७ किलोको सुनको जलहरी स्थापनाका क्रममा भ्रष्टाचार भएको भनी उजुरी परेपछि अख्तियारले उक्त जलहरी निकालेर नापजाँच गरेको थियो । छानबिनका क्रममा उक्त ५२३ ग्राम सुन टुक्राटाक्री रुपमा रहेको भेटिएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij