Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

१०० वर्ष पुगेका जेष्ठ नागरिकको तथ्यांक संकलन गरिंदै

१०० वर्ष पुगेका जेष्ठ नागरिकको तथ्यांक संकलन गरिंदै

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले १०० वर्ष पुगेका वृद्धवृद्धाको तथ्यांक संकलन गर्न सुरु गरेको छ । १०० वर्ष पूरा भएका जेष्ठ नागरिकलाई ‘साथी महानगर’ कार्यक्रम सञ्चालन गर्ने भन्दै महानगरपालिकाले सबै वडामा विवरण संकलनको लागि पत्र काटेको छ ।

    images
    images
    images

    महानगरका सामाजिक विकास विभागका प्रमुख गोपाल पोखरेलका अनुसार १०० वर्ष पूरा भएका जेष्ठ नागरिकहरु जीवित देवीदेवताको स्वरुप भएको भन्दै साथी महानगर कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

    महानगरको स्वर्णिम योजना अन्तर्गत साथी महानगगर सञ्चालन गर्न ५ दिनभित्र सबै वडालाई विवरण पठाउन मंगलबार महानगरले पत्र काटेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij