
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ५१ जना करार कर्मचारी थप गरेको छ । कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कर्मचारी थप गरेको महानगरले जनाएको छ ।
महानगरले पदपूर्ति मूल्याङ्कन तथा अन्तर्वार्ता समितिले सिफारिस गरेका कर्मचारीको नामावली सार्वजनिक गर्दै छनाेट भएका कर्मचारीलाई नियुक्ति बुझ्न शुक्रवार सूचना जारी गरेको छ ।
छनाेट भएका मध्ये महानगरले अन्य १७ जना वैकल्पिकको सूचीमा राखेका छन् भने ३७७ जना लाई प्रतीक्षाको सूचीमा राखेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij