Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

बढ्यो सार्वजनिक सवारी साधनको भाडा

बढ्यो सार्वजनिक सवारी साधनको भाडा

  • काठमाडा । इन्धनको मूल्य बढाएसँगै सरकारले सार्वजनिक सवारी साधनको भाडा पनि बढाएको छ । अन्तरप्रदेश चल्ने सार्वजनिक यातायात तथा मालबाहक सवारीको भाडा यातायात व्यवस्था विभागले करिब ५ प्रतिशतसम्म बढाएको हो । 

    images
    images
    images

    विभागले सार्वजनिक गरेको सूचना अनुसार आजैबाट लागू हुने गरी यात्रुबाहक सवारीमा ४.७० प्रतिशत भाडा बढेको छ । विभागले पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.१५ र तराईको बाटोमा सञ्चालन हुने सवारीमा ६.८३ प्रतिशतसम्म सवारी भाडा बढेको  जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij