Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बनस्थली कार्यालयमा लागेको आगो नियन्त्रणमा

बनस्थली कार्यालयमा लागेको आगो नियन्त्रणमा

  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणको बनस्थली कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ । कार्यालय भवनको तेस्रो तलामा लागेको आगो काठमाडौं महानगरपालिकाको दमकलले नियन्त्रणमा लिएको हो ।

    onlinepatrika
    Arghakhachi

    विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुलेको छैन ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij