Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • ललितपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आरोप पत्र दायर गरिएकाहरूमा नापी कार्यालय, ललितपुरका नापी अधिकृत राजन गिरी र तत्कालीन मालपोत अधिकृत अम्बिका प्रसाद नेपालसमेत ७ जना रहेका छन् । 

    images
    images
    images

    सरकारी कागजात हेरफेर एवं गलत लिखत तयार गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो । कर्मचारीसँग सेटिङ गरी टिकाथली गा.वि.स. वडा नम्बर ६ को कित्ता नं. १६९९ र १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल टायल चेक गरी बढी कायम गरेको उनीहरूमाथि अभियोग छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij