Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हिमालयन बैंकद्धारा जिल्ला प्रहरी परिसर काठमाडौंलाई ५ थान गोप्रो क्यामेरा सहयोग

हिमालयन बैंकद्धारा जिल्ला प्रहरी परिसर काठमाडौंलाई ५ थान गोप्रो क्यामेरा सहयोग

  • काठमाडौँ । हिमालयन बैंक लिमिटेडले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पाँच थान गोप्रो हिरो क्यामेरा सहयोग गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दुई लाख ६७ हजार ५ सय मूल्य बराबरको इन्स्टा ३६० चेस्ट स्ट्र्याप सहित ५ थान गोप्रो हिरो क्यामेरा ९ जिल्ला प्रहरी परिसर काठमाडौँलाई हस्तान्तरण गरिएको हो ।

    AGNI GROUP

    जिल्ला प्रहरी परिसर काठमाडौँको अनुरोधको आधारमा काठमाडौँ जिल्लामा शहरीकरण, सवारी चाप, लुटपाट, पाकेटमार, चोरी, आन्दोलन, बन्द, हड्ताल आदि जस्ता गतिबिधिहरुको निगरानी तथा रोकथाम गर्न सहयोग गरिएको बैंकले जनाएको छ।

    एक समारोहको बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमसेर राणाले सहयोग स्वरुप सो क्यामेरा प्रहरी उपरीक्षक कुमुड ढुंगेललाई हस्तान्तरण गरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij