Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अभियुक्त सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर

अभियुक्त सञ्जय भण्डारीविरुद्ध मुद्दा दायर

  • काठमाडौँ । काठमाडौंको गैरीगाउँमा ४ जनाको हत्या गरेको अभियोगमा सञ्जय भण्डारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । शुक्रवार जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले जीवित रहेसम्मका लागि कैदको माग दाबीसहित मुद्दा दायर गरेको हो ।

    images
    images
    images

    गत भदौ २९ गते राति भण्डारीले तीनकुनेमा रहेको काठको गोदाममा रहेका ४ जनाको हत्या गरेका थिए । सीसीटीभीको आधारमा प्रहरीले  उनलाई भदौ ३१ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

    उनले प्रहरीलाई आफूले अन्य व्यक्तिको पनि हत्या गरेको बताउँदै आएका थिए । तर त्यसलाई पुष्टि हुने प्रमाणहरू फेला नपरेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij