Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

युनिलिभर नेपालको लाभांश घोषणा

युनिलिभर नेपालको लाभांश घोषणा

  • काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिको शुक्रबार बसेको  बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश पारित गर्न कम्पनीले साधारणसभा पनि आह्वान गरेको छ ।

    images
    images
    images

    कम्पनीले २६ मंसिरमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि १२ मंसिरमा सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । सञ्चालक समितिको बैठकको लाभांश वितरणको प्रस्ताव पारित गरेपछि ११ मंसिरसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउने छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij