Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

दसैँ बिदामा महानगरको सवारी साधन सञ्चालन गरे कारबाही हुने

दसैँ बिदामा महानगरको सवारी साधन सञ्चालन गरे कारबाही हुने

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दसैँ तथा तिहारको बिदामा कार्यालयको नाममा रहेको कुनै पनि सवारी साधन सञ्चालन नगर्न, नगराउन अनुरोध गरेको छ । 

    images
    images
    images

    बिहीबार एक सूचना प्रकाशन गरेर महानगरपालिकाले सरसफाइमा प्रयोग हुने र नगर प्रहरीको ड्युटीबाहेक कार्यरत कर्मचारीहरूले प्रयोग गरिरहेका कार्यालयको नाममा दर्ता रहेका कुनै पनि सवारी साधन सञ्चालन नगर्न जानकारी दिएको छ ।

    महानगरले बिदाको समयमा अत्यावश्यक काममा सवारीसाधन प्रयोग गर्नु परे महानगर क्षेत्रभन्दा बाहिर सञ्चालन नगर्न अन्यथा कारबाही हुने ब्यहोरा  जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij