Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक

प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको छ । तिहार लक्षित गरेर घर, पसलहरू सजाउनको लागि प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेचमा रोक लगाएको हो । 

    images
    images
    images
    काठमाडौँ महानगरले त्यस्ता सामान किनबेच गरेको पाइएमा जफत गरिने जनाएको छ । महानगरले त्यसका लागि महानगर प्रहरी नै परिचालन गरेको छ । त्यस्ता प्लास्टिकका सामान पसलहरूमा देखेको खण्डमा नगर प्रहरीले जफत गर्न थालेको छ ।
     
    महानगरले दीपावली तथा छठ पर्वमा घर, पसलहरूमा प्राकृतिक फुलहरूको प्रयोग गर्न अनुरोध गरेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij