
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । डा. श्रवण कुमार थापा वीर अस्पतालको निमित्त निर्देशकमा नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्डानका रजिष्ट्रार डा ज्ञानेन्द्र शाहका अनुसार वीर अस्पतालका सहायक निर्देशक थापालाई अर्कौ व्यवस्था नहुनजेल सम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij