Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

  • काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडेले ५ हजार ३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । नवराज बजगाईको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बैंकले बिक्रीमा ल्याएको हो ।

    images
    images
    images

    आगामी ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यी शेयर खरीदको लागि बैंकको केन्द्रिय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट यी शेयर खरीद माग नभएमा अन्य व्यक्तिलाई विक्री गरिने जानकारी  दिएको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij