Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

ओलीलाई अकस्मात् कालो झण्डा !

ओलीलाई अकस्मात् कालो झण्डा !

  • काठमाडौँ । पोखरामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ । बेगनासताल नजिक त्यहाँका युवाहरुले उनलाई कालोझण्डा देखाएर यात्राको विरोध जनाएका हुन् । युवाहरुले आफ्नो घर छेउमा बाटो स्तरोन्नती नभएको आरोप लगाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    युवाहरुले कालोझण्डा देखाउँदा ओलीसँगै यात्रा गरेका सदस्यहरुले रोकेका थिए । ओली पोखराबाट बेगनास हुँदै लमजुङतर्फ गएका छन् । सुरुमा यहि बाटोलाई मध्येपहाडी लोकमार्गमा जोड्ने प्रयास गरिएको थियो । तर पछि राजनीतिक खिचातानीका कारण बाटो अन्तैबाट गयो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij