Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

काठमाडौंको म्हैपीमा चोरी

काठमाडौंको म्हैपीमा चोरी

  • काठमाडौं । काठमाडौं महानगरपालिका–२६ स्थित म्हैपीमा नगद र गहना सहित ४ लाख बराबरको चोरी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार म्हैपीमा डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका–९ घर भएका विनोद लैदारीको कोठाबाट कोही नभएको मौकामा चोरी भएको छ ।

    onlinepatrika
    Arghakhachi

    लौदारीको ढोकाको ताल्चा चोरले फुटाइ डेराबाट ३ तोला बराबरको सुनको विभिन्न गहना र नगद ५० हजार नगद चोरी भएको छ । चोरीमा संलग्न आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij