Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

ट्रम्पलाई अर्को धक्का, जर्मनीको दोयचे बैंकले तोड्यो सम्बन्ध

ट्रम्पलाई अर्को धक्का, जर्मनीको दोयचे बैंकले तोड्यो सम्बन्ध

  • जर्मनीको दोयचे बैंकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कम्पनीसँग व्यापारिक सम्बन्ध अन्त्य भएको घोषणा गरेको छ। ट्रम्पसँग विभिन्न ठूला कम्पनीहरुले सम्बन्ध अन्त्य गरिरहेका बेला दोयचे बैंकले पनि उनी र उनको कम्पनीसँग कारोबार नगर्ने घोषणा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    दोयचे बैंक ट्रम्पको कम्पनीका लागि ऋण लिने ठूलो स्रोत हो। ९० को दशकमा जब ट्रम्प आर्थिक रूपमा टाट पल्टिन लागेका थिए, तब यस बैंकले उनलाई कर्जा दिएर मद्दत गरेको थियो। बैंकले यस विषयमा आधिकारिक रूपमा कुनै सूचना जारी गरिनसके पनि आजैदेखि ट्रम्पसँग कारोबार नगर्ने जनाइएको छ ।

    AGNI GROUP

    बैंकको नयाँ निर्णयले ट्रम्पको व्यापारमा ठूलो धक्का लाग्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि ट्वीटर र प्रोफेसनल गल्फर्स एसोसिएन जस्ता कम्पनीले उनीसँग सम्बन्ध तोडिसकेका छन् । एजेन्सी ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij