Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

देउवा आफ्नै निवास बूढानीलकण्ठ सरे

देउवा आफ्नै निवास बूढानीलकण्ठ सरे

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नीजी निवास बुढानीलकण्ठ बसेका छन् । देउवा आज (बुधबार) धुम्बराहीस्थित भाडाको घरबाट बुढानीलकण्ठ सरेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री नियुक्त भएलगत्तै २०७८ असार २९ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका देउवा पदमुक्त भएपछि २०७८ पुस १३ धुम्बाराहीस्थित भाडाको घरमा सरेका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij