Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

काठमाडौं महानगरको कार्यालयअगाडि सडक व्यापारीको प्रदर्शन

काठमाडौं महानगरको कार्यालयअगाडि सडक व्यापारीको प्रदर्शन

  • काठमाडौं । काठमाडौं महानगरको कार्यालय अगाडि काठमाडौंका सडक व्यापारीहरूले प्रदर्शन गरेका छन् । शान्तिवाटिकादेखि र्‍याली निकालेर उनीहरूले काठमाडौं प्लाजास्थित काठमाडौं महानगरको कार्यालयमा प्रदर्शन गरेका हुन् ।No description available.

    onlinepatrika
    Arghakhachi

    'स्वरोजगार श्रमिकलाई पञ्जीकरण गर', 'मानव अधिकारको रक्षा गर', 'सडकमा व्यापार गर्नु रहर हैन हाम्रो बाध्यता हो', 'सन्ध्याकालीन व्यापारको व्यवस्था गर', भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । No description available.

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij