Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

काठमाडौं महानगरविरूद्ध फुटपाथ व्यवसायीले गरे आन्दोलनको घोषणा

काठमाडौं महानगरविरूद्ध फुटपाथ व्यवसायीले गरे आन्दोलनको घोषणा

  • काठमाडौं । काठमाडौं महानगरपालिकाविरूद्ध फुटपाथ व्यवसायीले आन्दोलन गर्ने घोषणा गरेको छ । शुक्रबार संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले महानगरविरूद्ध बृहत आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

    images
    images
    images

    समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १५ गतेदेखि महानगरविरूद्ध आन्दोलन थाल्ने चेतावनी दिएको हो । 

    माघ १५ गते महानगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने व्यवसायीको तयारी छ । माघ १६ गते प्रदर्शन गरेर महानगरपालिका भवनमा धर्ना दिने र माघ २८ गते व्यवसायीहरूले बृहत सडक आन्दोलन गर्न लागेको हो । 

    महानगरले जफत गरेका सामान फिर्ता गर्नुपर्ने उनीहरूको माग छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij