Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा

सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । बाँकेको सव-डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    काठ चिरानको लागि सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग लिएको ७ हजार रुपैयाँ घुससहित पक्राउ परेका पार्धेविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरले जानकारी दिए ।

    AGNI GROUP

    आरोपपत्रमा बिगोसहित सजाय माग गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij