Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अनेरास्ववियुले गर्‍यो रक्षा बमलाई निलम्बन

अनेरास्ववियुले गर्‍यो रक्षा बमलाई निलम्बन

  • काठमाडौं । अनेरास्ववियुले युवतीलाई ब्ल्याकमेल गरेपछि पक्राउ परेकी संगठनकी स्थायी कमिटी सदस्य रक्षा बमलाई निलम्बन गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    संगठनका अध्यक्ष समिक बडालले बममाथि प्रहरीले अनुसन्धान गरिरहेकाले सो प्रक्रिया पुरा नहुञ्जेलका लागि निलम्बन गरिएको जानकारी दिए ।

    AGNI GROUP

    ‘अनेरास्ववियु स्थायी कमिटी सदस्य रक्षा बम उपर परेको उजुरीमा प्रहरी अनुसन्धान भइरहेको भन्ने समाचार प्रकाशित भएकोमा उक्त प्रक्रियामा निष्पक्ष अनुसन्धानको गर्न नेपाल प्रहरी समक्ष जोडदार माग गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

    प्रहरीले बमलाई मंगलबार बालाजु क्षेत्रबाट पक्राउ गरेको थियो । उनीविरुद्ध आपराधिक लाभ प्राप्त गर्न नहुने कसुरमा अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij