Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सहकारी विभागमा देउवाले मनोनयन गरे १० सदस्य

सहकारी विभागमा देउवाले मनोनयन गरे १० सदस्य

  • काठमाडौं । पार्टीको सहकारी विभाग र आदिवासी जनजाति विभागका सदस्य नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनोनयन गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले पार्टीको विधान बमोजिम सहकारी र आदिवासी जनजाती विभागमा १०-१० जना सदस्य मनोनित गरेका हुन् ।

    AGNI GROUP

    कांग्रेसको सहकारी विभागमा केन्द्रीय सदस्य देवेन्द्रराज कण्डेल प्रमुख रहेका छन् ।

    सहकारी विभागमा मनोनित सदस्यहरु:

    १. भानुभक्त ढकाल, बागमती प्रदेश

    २. चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश

    ३. डिल्लीराम तिवारी, गण्डकी प्रदेश

    ४. राजेन्द्र पौडेल, बागमती प्रदेश

    ५. गोमा नेपाल, कोशी प्रदेश

    ६. पदम दाहाल, कर्णाली प्रदेश

    ७. विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश

    ८. शम्भु घिमिरे, बागमती प्रदेश

    ९. नवराज न्यौपाने, लुम्बिनी प्रदेश

    १०. कृष्ण खनाल, कोशी प्रदेश

    त्यसैगरी केन्द्रीय सदस्य दिलमान पाख्रिन प्रमुख रहेको आदिवासी जनजाति विभागमा मनोनित सदस्यहरु

    १. नगेन्द्रकुमार कुमाल, इलाम

    २. रेशमबहादुर गुरुङ, गोरखा

    ३. आनन्दसन्तोषी राई, धनकुटा

    ४. आङपासाङ शेर्पा, दोलखा,

    ५. चन्द्रकुमार आङ्दम्वे, पाँचथर

    ६. सलाम सिंह तामाङ, काभ्रेपलाञ्चोक

    ७. थममाया छन्त्याल, बाग्लुङ

    ८. रमेश जिमी, संखुवासभा

    ९. धनबहादुर श्रेष्ठ, काठमाडौं

    १०. कृष्ण घिसिङ, रामेछाप

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij