Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बालविकास सहजकर्ता विरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा बालविकास सहजकर्ता विरुद्ध मुद्दा

  • काठमाडौं । एक बालविकास सहजकर्ता पदमा कार्यरत बालविकास सहजकर्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    पर्साको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत पुनम देवी कुर्मीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

    AGNI GROUP

    कुर्मीले ठाकुर महेश्वर प्र.सिंह संस्कृत प्रा.सह उच्च विद्यालय, भारतबाट जारी भएको माध्यमिक तहको परीक्षा पास गरेको भनी नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु पेस गरी विद्यालयमा नियुक्त भएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

    आयोगले उनलाई कैद र जरिवाना माग गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij