Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

गण्डकी सरकारविरुद्ध कांग्रेसको रिट

गण्डकी सरकारविरुद्ध कांग्रेसको रिट

  • काठमाडौं । नेपाली कांग्रेसले गण्डकी सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मतविरुद्ध मंगलबार रिट दायर गरेको कांग्रेसका प्रदेश सांसद् डिल्लीराम सुवेदीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    गत आइतबार प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनि गरेको घोषणाविरुद्ध रिट दायर गरिएको हो ।

    AGNI GROUP

    रिटमा संविधानको धारा १६८ (२) अनुसार नियुक्त अधिकारीले विश्वासको मत नपाई स्वतः पदमुक्त भएको उल्लेख गर्दै प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा कांग्रेस नेतालाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij