Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

राप्रपा भक्तपुर अध्यक्षमा कार्की निर्वाचित

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्षमा अर्जुन कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न पार्टीको नवौँ जिल्ला अधिवेशनबाट उनको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

    images
    images
    images

    अध्यक्षमा निर्वाचित कार्कीले १९५ मत पाए । उनका निकतम प्रतिद्वन्द्वी रामशरण लामिछानेले ९२ मत प्राप्त गरे ।

    पदाधिकारी तोक्ने र अरू ६ सदस्य मनोनयन गरेर ३१ सदस्यीय जिल्ला कार्यसमिति बनाउने निर्णय गरिएको राप्रपाका सहमहामन्त्री रवीन्द्रप्रताप शाहले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij