Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खोटाङको हलेसी तुवाचुङमा बाघ आतङ्क 

खोटाङको हलेसी तुवाचुङमा बाघ आतङ्क 

  • काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा जंगलबाट बाघ गाउँमा पसेपछि स्थानीय आतङ्कित बनेका छन् । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा  कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    गाउँमा पसेको बाघले शुक्रबार राति साविक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको कुकुर र खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij